प्रदेश

जोरपाटीमा अक्सिजन सिलिन्डर विष्फोट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको रहेका छन्

नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका

राहदानी विभाग अगाडि एक युवाले आफ्नै शरीरमा लगाए आगो

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि एक युवकले आत्मदाह प्रयासको प्रयास गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो एक युवकले आफ्नो शरीरमा पेट्रोलियम

‘बालेन तेरो पाराले दुख पायो साराले’ भन्दै मौलापुरमा प्रधानमन्त्रीको पुत्ला दहन

रौतहट । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को पुत्ला दहन गरिएको छ । जिल्लाको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज

बाल मन्दिरको रकम हिनामिना प्रकरणमा तीन जना पक्राउ

काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ ले बुधबार राति तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा

टीकापुरमा प्रहरी हिरासतबाट फरार भएका थुनुवा अमरावतीमा समातिए

धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट आइतबार राति भागेका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पक्राउ परेका छन् । भेष बदलेर मोटरसाइकल चलाइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय

हिरासतबाट भागेका थुनुवा भारत छिर्नुअघि पक्राउ

धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट भागेका थुनुवा पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ का ३१ वर्षीय संजय नगार्जी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय

टीकापुर अस्पतालमा कर्मचारीबिच कार्यकक्षमै कुटाकुट, प्रहरीले थाल्यो अनुसन्धान

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको कैलालीको टीकापुर अस्पतालमा दुई कर्मचारीबिच कार्यकक्षमै कुटाकुट भएको छ । अस्पतालका प्रयोगशाला ल्याब इन्चार्ज उमेश बजगाईं र फिजियोथेरापिष्ट अनिल तिवारीबिच भएको उक्त झडपको

उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। बुधबार बिहान करिब १०ः३० बजे बेलका नगरपालिका–९ रामपुर नगर अस्पताल

कोशी प्रदेशको बजेट पारित

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रदेशसभाबाट पारित भएको छ । पारित बजेटमा कुल