प्रदेश

प्रदेश नं १ मा मा यसरी हुँदैछ स्थानीय निर्वाचनको तयारी दु्रतगतिमा

आगामी असार १४ गते हुने स्थानीय निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार प्रदेश नं १ मा

माओबादी केन्द्रले लगायो कन्काई नगरमा उम्मेदवारको टुंगो

नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख तथा उपप्रमुखसहित सबै वडाका लागि उम्मेदवारी घोषणा गरेको छ । नगरपालिकाको प्रमुख पदमा

अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे

अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार

भोजपुरमा स्थानीय तह निर्वाचनको तयारी पूरा

दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको भोजपुरमा सबै तयारी पूरा भएको बताइएको छ । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था, स्वयम्सेवक परिचालन

दुई बालिका मृत्यु प्रकरणले आज माडी बन्द

दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने

बटुवालाई जोगाउन खोज्दा प्रहरी जवानको मृत्यु

मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको

‘चुनावमा दलितलाई उचित स्थान दिइएन’

आगामी दोस्रो चरणको स्थानीय तहको चुनावमा विभिन्न उम्मेदवारीमा दलितलाई उचित स्थान दिएर समेट्न नसकेको उदयपुरका दलितको गुनासो छ । जिल्लाका आठवटा स्थानीय निकायमा चार गाउँपालिका र चार नगरपालिकामध्ये

पहिरोले मेचीराजमार्ग अवरुद्ध, यात्रु अलपत्र

मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ । गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट

बेपत्ता किशोर मृत अवस्थामा फेला

नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरा

टालटुल गरेको सडक जिम्मा लिँदै विभाग, वर्ष दिन नपुग्दै जीर्ण

निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम