
ललितपुर। ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल,

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् । यस कारागारबाट भदौ २४ गते चार जना

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ । गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो । कांग्रेस

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा दाङ–२ बाट उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै निर्वाचन खर्च सार्वजनिक गरेका छन् । पोखरेलले बुधबार निर्वाचन खर्च सार्वजनिक गर्दै

काठमाडौं । दलित अधिकारकर्मीहरूले देशभर दलित समुदायमाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू दिनहुँ बढिरहेको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। बुधबार प्रदर्शनमा सहभागीहरूले दलित समुदायमाथि भइरहेको विभेद र हिंसाका घटनाहरू

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकालगायतका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । बुधबार नेपाल प्रहरीका केन्द्रीय

काठमाडौं । बलात्कार मुद्दामा परेका चितवनका इन्सपेक्टर धरौटीमा छुटेका छन्। इलाका प्रहरी कार्यालय, खैरहनीका इन्सपेक्टर मंगलबार २ लाख धरौटीमा छुटेका हुन्। एक युवतीको जाहेरीका आधारमा उनी तीन साताअघि पक्राउ परेका

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । बुधबार गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ सबै क्षेत्रको मतगणना

काठमाडौँ । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम