प्रदेश

मोरङ ६ मा उनेपाका उम्मेदवार वसन्त बुढाथोकीले एमालेलाई सघाउने

विराटनगर। उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई सघाउने भएका छन्। आइतबार मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलन गर्दै

रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई सघाउने

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसलाई सघाउने भएको छ । राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेको भन्दै

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको

आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले

ओलीको चुनाव प्रचारका लागि दमक पुगे योगेश भट्टराई

दमक । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन्। भट्टराई आज एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुन निर्वाचन क्षेत्र झापा–५ पुगेका हुन्। ताप्लेजुङमा एमालेको पालिका स्तरीय

चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ओसारिंदै

हुम्ला । हुम्लाका चार मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ। नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी,

चुनावको मुखमा रास्वपालाई ठुलो धक्का: कर्णाली प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी, कांग्रेस प्रवेश

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक जिल्ला सभापतिले पार्टी परित्याग गरेका छन् । आइतबार महामन्त्री चन्द्रा बिक र कार्यवाहक सभापति जगत बस्नेतसहितका नेताहरुले

स्वच्छ र विश्वसनीय निर्वाचनका लागि पर्यवेक्षकहरूको सामूहिक प्रतिबद्धता

बाँके । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँके शाखाले प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्लामा खटिने पर्यवेक्षकहरूलाई अभिमुखीकरण प्रदान गरेको छ। कार्यक्रम नियोक बाँके शाखाको आयोजनामा तथा बाँकेका प्रमुख जिल्ला अधिकारी

नेपालको रेल सेवा तीन दिन बन्द हुने

जनकपुरधाम १५ फागुन।  फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका कारण नेपालको एक मात्र यात्रुवाहक रेल सेवा तीन दिन बन्द हुने भएको छ । नेपाल रेल्वे कम्पनीले आज सूचना जारी गरेर

निर्वाचन आचारसंहिता उल्लङ्घन घटना : झापामा बालेनअंकित टि–सर्ट जफत

झापा १५ फागुन। झापामा होलीका लागि भनेर बिक्री गर्न राखिएको निर्वाचनलाई प्रभावित पार्ने खालका २६२ वटा टि–सर्ट प्रहरीले जफत गरेको छ । झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका पसलबाट ती