प्रदेश

स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड

नेपालगञ्ज १५ फागुन। । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल बाँके शाखाको आयोजनामा शुक्रबार नेपालगन्जमा

राति ९ बजेपछि सम्पूर्ण व्यवसाय सञ्चालनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर फागुन १८ गतेदेखि लागू हुने गरी

केपी ओली भन्छन् – चुनावमा कुनै प्रकारको धाँधली भए एमालेलाई मान्य हुँदैन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निर्वाचनको निष्पक्ष वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्। शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा अध्यक्ष ओलीले

कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन: गगन थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । केहिदिन अघि राष्ट्रिय

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३

जिल्ला प्रशासन काठमाडौंद्वारा होली मेला र सांगीतिक कार्यक्रम गर्न रोक

काठमाडौं । यस वर्षको होलीमा सार्वजनिक स्थानमा सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार निर्वाचनलक्षित सुरक्षाका कारण यस्तो रोक लगाइएको हो

रुकुम पश्चिममा जनार्दन शर्मालाई कुलमानका उम्मेदवारको पनि समर्थन

रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ। उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले शुक्रबार पत्रकार

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त सङ्ख्यामा हतियार प्राप्त भएका हुन् । यहाँका आठ जिल्लामा

टिपर धुने क्रममा करेन्ट लागेर चालकको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा आज बिहान करेन्ट लागेर एक टिपर चालकको ज्यान गएको छ। प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गर्ने क्रममा अचानक करेन्ट प्रवाह हुँदा स्थानीय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ओखलढुङ्गा । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विकले ती महिलालाई जबरजस्ती करणी