मनोरन्जन

फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ। बोर्डले आइतबार फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको हो । बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२

विक्की कौशल स्टारर फिल्म ‘छावा’ले तीन दिनमै कमायो सय करोड

एजेन्सी । विक्की कौशल स्टारर बलिउड फिल्म ‘छावा’ ले आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले रिलिजको तीन दिनमा १०० करोडभन्दा धेरै भारतीय रुपैयाँ कमाइ गरेको हो। फिल्म छावा विक्की कौशलको

मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम, २ फागुन । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी चैत १ गतेदेखि प्रदर्शनको तयारीमा छ । प्रणय दिवसका अवसर पारेर चलचित्रका दुईवटा पोस्टर निर्माण

भिर माहुरीको मह खाँदा संगीतकार अधिकारी बिरामी, अस्पताल भर्ना

काठमाडौँ, माघ २९ । भिर माहुरीको मह खाँदा बिरामी भएपछि संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या आएपछि उनलाई ललितपुरका नख्खु स्थित मेडिसिटी अस्पतालमा आज बिहान

बाबुछोरीको कथामा चलचित्र ‘रङ्गी’

काठमाडौँ, २८ माघ । बालकलाकार हुँदै अभिनय सुरू गर्नुभएका अभिनेता सलोन बस्नेत अब निर्माता हुनुभएको छ । आज यहाँ चलचित्र ‘रङ्गी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता बस्नेतले सामाजिक सञ्जालमा

फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स

काठमाडौँ । फिल्म ‘हन्टर’को मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले सार्वजनिक गरेको क्यारेक्टर लुक्स पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको

अन्ततः तब्बु पनि भित्रिइन् ‘हेरा फेरी ३’ मा

काठमाडौं । बलिउड अभिनेत्री तब्बु फिल्म हेरा फेरी ३ मा पनि देखिने भएकी छिन् । अभिनेत्रीले सामाजिक सञ्जालमा एक पोष्ट सेयर गरेकी छिन्, जसमा उनले लेखेकी छिन् कि उनी बिना

जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

ललितपुर, २२ माघ । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीको

साउथ फिल्मका चर्चित निर्माताले गरे आत्महत्या

हैदाराबाद । दक्षिण भारतीय फिल्मका चर्चित निर्माता ४४ वर्षीय केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् । आर्थिक संकटमा परेर डिप्रेसनमा पुगेका उनले आत्महत्या गरेका हुन् । उनी लामो समयदेखि आर्थिक

कबिर खानको ५०० करोडको फिल्ममा अब बिक्की कौशल

मुम्बई । विक्की कौशल अहिले इन्डस्ट्रीका व्यस्त कलाकारमध्येका एक हुन् । अहिले उनका ‘छावा’, ‘लभ एन्ड वार’, ‘महावतार’ जस्ता धेरै रोमाञ्चक फिल्महरू पाइप लाइनमा रहेका छन् । यसैबीच विक्की कौशलले