
काठमाडौं, जेठ २४ कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको मौलिक देउडा गीत तेरो मेरोको म्युजिक भिडियो सार्वजनिक भएको छ । देउडा गायिका रेखा जोशी र हिक्मत अबिरलको स्वरमा रहेको म्युजिक भिडियो शुक्रबार

काठमाडौं, जेठ २३ चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त भएका छन् । बिहीबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। अभिनेता, निर्माता तथा

एजेन्सी, जेठ २०बलिउड नायक साहरुख खानकाे अफिसमा काेराेना भाइरसकाे संक्रमितलाइ राखिएकाे छ। साहरुख र गौरी खानले सरकारलाई आग्रह गरेको करिब एक महिनापछि अब उनीहरूको अफिस क्वारेन्टिनमा परिणत भएको छ ।

मुम्बई कोरोना भाइरसका कारण बलिउड सङ्गीतकार ४२ वर्षीय वाजिद खानको निधन भएको छ । पछिल्लो पुस्ताका चर्चित संगीतकार खान केही दिन यता अस्पतालमा उपचाररत थिए । मिर्गौला समस्याले पीडित खानलाई

एजेन्सी, जेठ १८बलिउड नायक अक्षय कुमारले आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउन पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो

कन्नड टेलिभिजनकी चर्चित अभिनेत्री मेबिना माइकलको दुर्घटनामा परेर निधन भएको छ । २२ वर्षीया अभिनेत्रीको मंगलबार बेलुकी सडक दुर्घटनामा मृत्यु भएको हो। लोकप्रिय टिभी रियालिटी शो ‘प्याते हुडुगिर हाल्ली लाइफ’

काठमाडौं, जेठ ८कालापानीकोसीमा विवादकाे विषयमा मनिषा कोइरालाले नेपालको अडानलाई समर्थन गरेसँगै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विभिन्न प्रश्न उठाएका छन्। साथै उनकाे भारतीय मिडियाले तथा नामका शब्द प्रयाेग गरी खेदो

काठमाडौ, जेठ ८ नेपालको नयाँ नक्सा जारी गरेको समर्थमा ट्वीट गरेपछि अभिनेत्री मनिषा कोइरालाका विषयमा विभिन्न तर्कहरु आइरहेका छन् । भारतीय मिडियाहरुले खेदो खनिरहेका बेला नेपालीहरुले उनको साथ र समर्थन

मुम्बइ, जेठ ५बलिउड अभिनेत्री शर्लिन चोपडाले बलिउडमा ‘कास्टिङ काउच’ अर्थात फिल्ममा काम दिएवापत हुने हिरोइनको यौनशोषणका बारेमा ठूलो खुलासा गरेकी छिन् । उनले आफ्नो कास्टिङ काउच अनुभवबारे बताउँदै यसका लागि

काठमाडौं, जेठ ५ नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता भएका छन् । उनी उपाधि जित्न चुकेका छन् । आइडलको उपाधी भने जस्ट सामले