
महोत्तरी १९ जेठ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंह कुशवाहालाई दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद तथा रु ३८ लाख ५० हजार

काठमाडौँ, १९ जेठ । नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट प्रतियोगिताअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले पराजित गरेपछि नेपालले जापानमा

कास्की १९ जेठ। गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

काठमाडौं । दुई घण्टा ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठक कार्यसुचीमै प्रवेश नगरी स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को ‘नेपालले पनि भारतीय सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिपछि विपक्षी

काठमाडौं । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अहिले सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने

काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ नेतेत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न भन्दै ‘भूमि समस्या समाधान समिति’ गठन गर्ने भएको छ । भूमि आयोग खारेज गरेको सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी चयन भएका छन् । रास्वपाको हालैको केन्द्रीय सचिवालय बैठकले काठमाडौंका केसीलाई केन्द्रीय निर्वाचन विभागको प्रमुखमा चयन गरेको हो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले पहिलो पटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएर बोलेको सीमा विवादबारे दिएको अभिव्यक्ति सत्य भएको सरकारका प्रवक्ताले दावी गरेका छन् । सीमा विवाद लगायतका प्रश्नमा

काठमाडौं। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । जसअनुसार सशस्त्र प्रहरी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत पार्टी गतिविधिमा देखिन लागेका छन्। नेकपा एमालेले पार्टीको सदस्यता नवीकरण, विस्तार तथा संगठनात्मक