
काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी

काठमाडौँ । लंका प्रिमियर लिग (एलपीएल) मा नेपालका तीन क्रिकेट खेलाडीहरू अनुबन्धित भएका छन्। एलपीएलमा क्रिकेटरहरू सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका हुन्। सोमबार सन्दीप र दीपेन्द्रलाई

काठमाडौँ, १८जेठ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमानदारीपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष,

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षी दलले अवरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । नेपाल–भारत सीमा सम्बन्धी

काठमाडौँ १८ जेठ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ बूढानीलकण्ठ

काठमाडौँ, १८ जेठ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका

काठमाडौँ १८ जेठ। नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको ट्वान्टी २० अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पुरुष तर्फको ट्वान्टी २० अन्तर्राष्ट्रिय टोलीको पछिल्लो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले फेरी विरोध जनाएका छन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । तर विपक्षी दलहरुको विरोधपछि १५ मिनेटका

नवलपरासी । प्रधानमन्त्री बालेन्द्र शाहको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा सीमा तनाव बढेको छ। स्थानीयहरुले भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सदस्यहरू नेपाली भूमिमा प्रवेश गरेर तटबन्ध

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आइतबार सीमा सम्बन्धी दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै विपक्षी दलहरुले विरोध जनाएका थिए ।