मुख्य समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो। मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएका थिए। बैठकमा सरकारका विभिन्न समसामयिक विषय र नियमित प्रस्तावमाथि छलफल

रवि लामिछाने पुगे भाजपा कार्यालय, बाजागाजासहित पुष्पवर्षाले स्वागत

काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा गएका सभापति लामिछाने भाजपा

फरार रहेका वीरगन्जका मेयर राजेशमान सिंह रिसोर्टबाट पक्राउ

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा मेयर सिंह आज बिहान जिल्लाको ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट पक्राउ परेका

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका

इण्डोनेसियामा दोस्रो विश्वयुद्धकालीन बम विष्फोटः पाँच जनाको मृत्यु, तीन बेपत्ता

इण्डोनेसियाको पूर्वी पपुवा प्रान्तमा दोस्रो विश्वयुद्धकालीन एक शक्तिशाली बम विष्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । बाक्लो बस्ती भएको गाउँमा उक्त

फिफा विश्वकप २०२६ का लागि अस्ट्रेलियाद्वारा टोली घोषणा, १७ नयाँ खेलाडी टोलीमा समावेश

फुटबल अस्ट्रेलियाले सोमवार २०२६ फिफा विश्वकपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । सार्वजनिक गरिएको टोलीमा १७ जना विश्वकपमा डेब्यु गर्न लागेका खेलाडीहरू र दुई जना अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७०, ठूलो नेपाली गोलभेँडा ५५, सानो

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी शाहले मन्त्रीपरिषद् बैठक आह्वान गरेका हुन्। बैठकका एजेण्डा भने सार्वजनिक गरिएको

प्रहरीका ३३ एसएसपीको सरूवा [को, कहाँ?]

काठमाडौँ। नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ। सोमबार प्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका बालेन शाहले ३३ जनाको सरूवा गर्ने निर्णय गरेका हुन्। यस सरूवामा जिल्ला

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत