मुख्य समाचार

ढिलोगरी सुरु भयो प्रतिनिधिसभा बैठक, विपक्षीहरुको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नमा विलम्ब गरी सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे दुई बजे मात्रै सुरु भएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध रास्वपा सांसद बोहोराले हाले मुद्दा, पेसी भोलिलाई

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनविरुद्ध रास्वपाका सांसद दीपक बोहोराले सर्वोच्चमा रिट हालेका छन् । प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरेपछि सांसद बोहराले आज सर्वोच्च अदालतमा रिट दर्ता

विपक्षी दलहरुको एकस्वर- प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व, सदनमा आएर स्पष्टीकरण दिनुपर्छ

काठमाडौं । विपक्षी दलहरूले आजको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले उक्त निर्णय गरेको हो ।

विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको उक्त बैठक कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएका हुन्। बैठकमा प्रधानमन्त्री

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्।

अर्थमन्त्री वाग्ले भन्छन्- आगामी आर्थिक वर्षको बजेट १० वर्षयताकै सानो र सन्तुलित

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट विगत १० वर्षयताकै सन्तुलित बजेट भएको दाबी गरेका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्न लागेको हो । कांग्रेस संसदीय

५० लाखसम्मका गाडीकाे मूल्य घट्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार सङ्घको बजेट पछिको अन्तरक्रिया कार्यक्रममा विलासिता गाडीमा मात्रै कर बढेको बताएका हुन्। उने केही

रास्वपा महाधिवेशनका लागि सभापति लामिछानेको अध्यक्षतामा मूल आयोजक समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिमा डा. स्वर्णिम वाग्ले,

बागमती प्रदेश सभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने बैठकमा नीति