मुख्य समाचार

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

प्लिज प्रधानमन्त्रीज्यु, अब संसद्‍मा नबोल्नु होला : अर्याल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का केन्द्रिय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्‌मा उपस्थित भएर बोलेपछि आफ्नो पूर्वधारणा परिवर्तन भएको बताएका छन् । यसअघि प्रधानमन्त्रीले संसद्‌मा

श्रम संस्कृति पार्टीले भन्यो- सरकारको राष्ट्रघाती बदनीयत प्रष्ट भयो

काठमाडौँ। भारतसँग सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिबारे श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको अभव्यक्तिले सरकार सीमा रक्षा र

भारतसँग सीमा विवादबारे अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ- विप्लव

काठमाडौँ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले सीमा विवादसम्बन्धमा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा विवादबारे ‘भारतले पनि मिचेको छ, नेपालले पनि मिचेको छ’भन्ने आशयको

कालिमाटीमा कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, ठूलो नेपाली गोलभेँडा ६०, सानो

राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नेछन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका

हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१

रविसँग आज को को जाँदैछन् भारत?

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन्। रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ

आज कोशी र लुम्बिनी प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौँ । हाल नेपालको मौसममा विभिन्न वायुप्रणालीको मिश्रित प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि

परराष्ट्र मन्त्रालयद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण

काठमाडौँ, १७ जेठ । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले सञ्चालनमा ल्याएको मानसरोवर तीर्थयात्रा मार्गबारे नेपाल सरकारले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जनाएको छ । मन्त्रालयले