मुख्य समाचार

चैत २६ भित्रै अनुसन्धान सकेर ओली र लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ २३ चैत। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै परमादेश जारी गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र सुनिल कुमार पोखरेलको

सुदूरपश्चिम प्रदेशको वन मन्त्रीमा शिवराज भट्ट नियुक्त, शपथ आजै

धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले भट्टलाई मन्त्री

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सकिएको छ। आइतबारबाट सुनुवाइ शुरू भएकोमा आज सरकार पक्षले बहस गरेको थियो । त्यसपछि रिट निवेदक

पुनले गराए भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट

प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन, को-को छन् टिममा ?

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समिति गठन गरी सदस्यहरू मनोनीत गरेको

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। सोमबार बसेको बैठकमा अध्यक्ष नारायण दाहालले भण्डारीको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा

सरकारलाई झाँक्रीको प्रश्न: भदौ २४ गतेको घटनाको छानबिन कहिले हुन्छ ?

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको निष्पक्ष छानविन कहिले हुन्छ भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी

पेट्रोलियम पदार्थको कर हटाउन सांसद खुश्बु ओलीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर जनतालाई राहत दिन सरकारसँग माग गरेकी छिन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पेट्रोलियम पदार्थमा लगाइएका

प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको आज बसेको बैठकले संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट शर्मा र पोखरेलको इजलासमा जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि जारी छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यो रिटमाथि