
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला फाइलहरु खोल्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले शपथ लिएका छन् । सोमबार बिहान महासंघको केन्द्रीय कार्यालय अनामनगरमा अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी आयोजनामा सम्झौता अनुसार काम सम्पन्न नगर्ने ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन

काठमाडौँ, २२ चैत । सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको

काठमाडौं २२ चैत । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ।

मकवानपुर २२ चैत। बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी चैत २४ गते मङ्गलवार दिउँसो

लुम्बिनी २२ चैत। लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारीसाधन कर बाँडफाँटसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ । प्रदेश सरकारले बैठकले प्रदेशभित्र सङ्कलन हुने सवारीसाधन करको बाँडफाँटसम्बन्धी प्रस्ताव

काठमाडौँ, २२ चैत। सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न