मुख्य समाचार

देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेशस्तरीय भेला गर्दै छ । पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले छुट्टै आन्तरिक

एमालेको संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ। नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ। प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो। संसदीय दल नेता रामबहादुर थापा बादल छन्।

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

धादिङ, २९ वैशाख। पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति

उखु किसानको बक्यौता भुक्तानी तत्काल गर्न माग, आन्दोलनको चेतावनी

पश्चिम नवलपरासी, २९ वैशाख। उखु किसानको वर्षौँदेखि रोकिएको भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्दै राष्ट्रिय कृषि श्रमिक संघ नेपाल, पश्चिम नवलपरासी जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकार र सम्बन्धित निकायको

निःशुल्क वाटर बुथमा राखिएको पानीको दुरुपयोग निगरानी

काठमाडौँ, २९ वैशाख। निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौँका विभिन्न आठ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ, २९ वैशाख। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा

नीति तथा कार्यक्रम: ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

काठमाडौँ, २९ वैशाख। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र

विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली

काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। स्कटल्यान्डसँग खेल्दा नेपालले सो

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, २९ वैशाख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम

एसईईको ग्रेड वृद्धि परीक्षा असार १ देखि सञ्चालन हुने

काठमाडौँ, २९ वैशाख। एसईईका नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई विषयसम्म नन ग्रेडेड भएका विद्यार्थी र प्राप्त ग्रेडमा