मुख्य समाचार

दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ, २८ वैशाख । सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा

ट्रेड युनियन खारेजविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, न्यायाधीशहरूबीच फरक मत

काठमाडौँ २८ वैशाख। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले

२०८२ काे एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर, २८ वैशाख। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष देशभरबाट परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्

रोग नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गरिने

काठमाडौँ, २८ वैशाख ।सरकारले रोग निगरानी तथा नियन्त्रणलाई प्रभावकारी बनाउन ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा

एसइईको नतिजा सार्वजनिक

भक्तपुर, २८ वैशाख। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ ।  परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

डिजिटल सामग्री तथा एआई आधारित सिकाइ प्रणाली विकास गरिने

काठमाडौँ, २८ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ देखि डिजिटल सामग्री तथा एआई आधारित सिकाइ प्रणाली विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा

सहकारी बचत फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

काठमाडौं। आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेल आर्थिक वर्ष २०८३-८४ को नीति तथा

तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराउँदै सरकार

काठमाडौं । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरिने उल्लेख गरेको हो ।

एनवाईईएफ स्टार्टअप अवार्डमा उत्साहजनक सहभागिता, मे ३१ मा ग्राण्ड फिनाले

काठमाडौं । नेपलिज योङ इन्टरप्रेनर्स फोरम (NYEF) ले आयोजना गर्दै आएको “NYEF Startup Awards” को पाँचौं संस्करणप्रति देशभरका युवा उद्यमीहरूको उत्साहजनक सहभागिता देखिएको छ। नेपालभरिका स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन, मेन्टरशिप तथा

खुश्वु ओलीले भनिन्- सुकुमबासी बस्ती हटाउँदा ज्यान गुमाएका नागरिकको जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा दुई जनाको मृत्यु भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभा