मुख्य समाचार

स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालिन आदेश दिएको हो। प्रधानमन्त्री बालेन्द्र शाह

सरकारका नाममा सर्वोच्चको परमादेश – लघुवित्तको ऋण ‘नतिर्ने र तिर्दिनँ’ भन्नेलाई कारबाही गर्नू

काठमाडौं । सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने तथा ‘ऋण तिर्दिनँ, नतिर्ने’ अभियान सञ्चालन गर्ने व्यक्ति वा समूहलाई कानुनी कारबाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय

स्मार्ट टेलिकम प्रकरणमा मेरो संलग्नता भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु: सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले आफू स्मार्ट टेलिकम घोटाला प्रकरणमा संलग्न रहेको प्रमाणित भए राजनीतिक जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा

प्रतिनिधि सभा बैठक, पहिलो दिनमै विपक्षी दलहरुको विरोध

काठमाडौं । आजबाट संघीय संसदको दुवै सदनको अधिवेशन सुरु भएको छ । आज अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा सम्बोधन गर्नेछन् । त्यसअघि बसेको प्रतिनिधि सभा बैठक सुरु

अर्थमन्त्रीले बुझे पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझेका छन् । सोमबार अर्थमन्त्री वाग्ले समक्ष नेपाल राष्ट्र बैकका गभर्नर डा.विश्व पौडेलले सो प्रतिवेदन पेस गरेका

राज्य व्यवस्था समितिको बैठकमा दोस्रोपटक पनि प्रधानमन्त्री अनुपस्थित, काँग्रेसद्वारा बहिष्कार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । सोमबार बिहान ११ बजेका लागि बोलाइएको

राष्ट्रिय सभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले दलको नेताहरूले सम्बोधन गर्ने तय गरेको छ ।

एकाएक बढ्यो ओलीको राजनीतिक भेटघाट, पूर्वराष्ट्रपतिले दिइन् यस्तो सुझाव

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओली निवास गुण्डु पुगेकी छन् । त्यहाँ पुगेर उनले लामो राजनीतिक सम्वाद गरेकी हुन् । आइतबार दिउँसो १

शर्मा एण्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक बडु पक्राउ, ठेक्का अलपत्र पारेको आरोप

काठमाडौं । प्रहरीले ठेकदार रमेश शर्मा र पीताम्बर बडुलाई पक्राउ गरेको छ। ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पीताम्बर बडु पक्राउ

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति