
गण्डकी, २७ वैशाख। कास्कीको मादी गाउँपालिकाका सिक्लेस, ताङतिङका साथै लम्जुङ जिल्लाका घनपोखरा लगायतका गन्तव्यबाट मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा पूर्वाधार थपेर त्यसलाई यात्रा पर्यटनको आकर्षक गन्तव्य बनाइने भएको छ

काठमाडौँ, २७ वैशाख। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुकुमबासीलाई मान्छेजस्तो पनि व्यवहार नगरेको बताएका छन् । सर्लाहीको बागमती नगरभित्रका सुकुमबासीले आफ्नो हक स्थापित गर्न

काठमाडौँ, २७ वैशाख। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले

काठमाडौँ, २६ वैशाख। संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिश भएका मनोज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रिया अघि बढेको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान

काठमाडौँ २५ वैशाख। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यकाका विकास प्राधिकरणले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन हुने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन

काठमाडौँ २५ वैशाख। नेपाल ‘ए’ ले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल ‘ए’ सँग ३ विकेटले पराजित भयो ।

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आज काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन्। किराँतीलाई वरिष्ठ

काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ। संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक वैशाख २८ गते दिउँसो ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष अनुरोध गर्ने

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ आजैबाट सुरु हुने भएको छ । संसदीय सुनुवाइका लागि आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बैठक आह्वान भएको छ ।