मुख्य समाचार

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनको आनाकानी

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा पेस भएका रिटहरू दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले आनाकानी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन

लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ । १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका यी क्षेत्रहरू नेपालकै रहेको विषयमा

भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको आगामी मे ११ देखि हुने भनिएको नेपाल भ्रमण स्थगित भएको छ। नेपालमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि भारतले उच्चस्तरीय राजनीतिक

सौतेनी सासूको हत्या आरोपमा बुहारी पक्राउ

प्युठान । साढे तीन वर्षअघि भएको एक वृद्धाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ६ डाँडाखर्कमा भएको उक्त हत्याकाण्डको अनुसन्धानका क्रममा

डोजर चलाएर बिचल्ली बनाएको भन्दै चम्चा र थाल ठटाएर सुकुम्बासीको विरोध प्रदर्शन

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ। बिना विकल्प र उचित व्यवस्थापन देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर

सरकारका प्रवक्ता भन्छन्- पहिलोपटक कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेका छौँ

काठमाडौं । शिक्षामन्त्री एवम सरकारका प्रवक्ता सस्मित पोखरेलले पहिलोपटक कार्यकक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले सो कुरा बताएका

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका

इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवा तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी अधिकृतको सरुवाको तयारी अघि बढाएको छ। अवधि पुगेका कार्यालय प्रमुखहरुको सरुवा गर्न लागिएको हो। इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवाको तयारी भइरहेको प्रहरी महानिरीक्षक निकट

इजरायली सेनाको आक्रामणबाट लेबनानमा १७ को मृत्यु

वैरुत, वैशाख २५ गते । इजरायली सेनाले दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा गरेको हवाई तथा स्थल आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार इजरायली सेनाले

प्रधानन्यायाधीशमा रोलक्रम मिचेको विषयलाई लिएर बारले बोलायो बैठक

काठमाडौं, २५ वैशाख। प्रधानन्यायाधीश सिफारिस प्रकरण चर्किने सम्भावना बढेको छ । सर्वोच्च अदालतमा वरिष्ठता मिचेको भन्दै राजनीतिक दलदेखि न्यायीक क्षेत्र तरंगित बनेको छ । संवैधानिक परिषद् नै विभाजित भएको बेलामा