मुख्य समाचार

बालेनले डोजर आतंक मच्चाएको गगनको आरोप, नक्कली सुकुम्वासीलाई कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान र प्रचलित कानूनले भूमिहीन दलित तथा सुकुम्वासीको हक स्पष्ट रूपमा निर्धारण गरिसकेको बताएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नदी किनारमा

विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो । बैठकमा कांग्रेस सभापति गगनकुमार थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा पार्टीका

लामो आन्तरिक विवादपछि पूर्णबहादुर भेट्न घरमै पुगे गगन र विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। बुधबार बिहान सभापति थापा र उपसभापति शर्मा खड्कालाई भेट्न खड्का निवास

सरकारको कडा कदम: राज्यकोषबाट दोहोरो सुविधा लिने पूर्वविशिष्टको विवरण बुझाउन गृहलाई निर्देशन

काठमाडौं । सरकारले राज्यकोषको दुरुपयोग नियन्त्रण गर्न कडा कदम चालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राज्यकोषबाट पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सुविधाको विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको

देवराज चालिसेको प्रश्न- संविधानमा प्रधानमन्त्री ‘निर्णायक राजा’ नभई ‘उत्तरदायी संयोजक’, तर यहाँ के हुदैछ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संवैधानिक परिषद् अध्यादेश २०८३ ल्याएर सरकारले संविधानको शक्ति सन्तुलनको मूल दर्शनमाथि नै गम्भीर प्रहार गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत

संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग संविधान संशोधनका विषयमा

रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द

सुनसरीमा १४८ किलो गाँजासहितको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

सुनसरी । सुनसरीमा प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका(२ पुल्ठेगौंडाबाट मंगलबार प्रहरीले चेकजाँचका क्रममा बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका

कांग्रेस संसदीय दलको बैठक बस्दै, सभापति थापाले सांसद्हरूलाई प्रशिक्षण दिने

काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने