मुख्य समाचार

रास्वपाका मन्त्री–सांसदबीच बजेट तयारीबारे आज सिंहदरबारमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्री र सांसदबीच आज दिउँसो महत्वपूर्ण छलफल हुने भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे बस्नेछ । छलफलमा अर्थमन्त्री

जानकारी लिएर मात्र बीपी राजमार्गमा यात्रा गर्न प्रशासनको आग्रह

काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको

आज सुदूरपश्चिमका एमाले प्रदेश सांसदसँग छलफल गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दैछन् । सुदूरपश्चिम प्रदेशका ११ सांसदसँग बिहान ११ बजे गुण्डुमा छलफल तय गरिएको हो । छलफलको

बढ्यो सुनको भाउ

काठमाडौं, २३ वैशाख। बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा प्रतितोला पाँच हजार ८०० बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका

भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी

सुनसरी, २३ वैशाख। सुनसरीको बराहक्षेत्रमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरेर भइरहेको गाँजा तस्करीलाई प्रहरीले असफल तुल्याएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका वडा नम्बर २ पुल्ठेगौडाबाट ठूलो

सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसदसँग गुन्डुमा छलफल गर्दै ओली

काठमाडौँ, २३ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सबै एमाले सांसदहरूलाई छलफलका लागि गुण्डु डाकेका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदहरूसँग आज ११ बजे गुण्डुमा

बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायको आग्रह

काभ्रेपलाञ्चोक, २३ वैशाख । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मंगलबारदेखि

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बुधबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, ब्रोकाउली, बोडी, फर्सीसहितका केही तरकारीको भाउ बढ्दा आलु,

एसियन सभात च्याम्पियनसिपमा नेपाल च्याम्पियन

काठमाडौं, २३ वैशाख। काभ्रेको धुलिखेलमा भएको सातौँ एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघको

नेपालमा अवसर नै अवसर छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं, २३ वैशाख। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अवसर छैन भन्ने गलत भाष्य बनेको बताएका छन् । नेपालमा अवसर नै अवसर रहेको उनको भनाइ छ ।