मुख्य समाचार

कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै, गगन-विश्वप्रकाशले सम्बोधन गर्ने

पोखरा । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज तीन जिल्लामा चुनावी आमसभाको आयोजना गरेको छ । पार्टीका अनुसार अहिले बिहान ११ बजे रूपन्देहीको बुटवल,

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ, १४  फागुन। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ ।  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको

१८ गतेदेखि ड्रोन उडाउन नपाइने

सल्यान, १४ फागुन। जिल्ला प्रशासन कार्यालय सल्यानले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रशासनले ड्रोनको प्रयोगसम्बन्धी सूचना जारी गर्दै निर्वाचनको निष्पक्षता, सुरक्षा संवेदनशीलता

निर्वाचनमा चार दलबिच मुख्य प्रतिस्पर्धा हुन्छ : संयोजक प्रचण्ड

काठमाडौँ, १४ फागुन। नेपाली कम्युनिस्ट  पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा चार दलबिच मुख्य प्रतिस्पर्धा हुने बताउनुभएको छ ।  बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन सम्बन्धी समसामयिक

अब परिवर्तन सुनिश्चित छ : रवि लामिछाने

रौतहट, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा मतदाता स्वयं सचेत रहेकाले आफूले धेरै भन्नु नपर्ने बताउनुभएको छ ।

झापा–५ मा अध्यक्ष ओलीको घरदैलो : विकास र भूमिसम्बन्धी समस्या समाधान गर्ने आश्वासन

दमक, १४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा (एमाले) एक्लै चुनावी मैदानमा रहेको बताउनुभएको छ । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत

कांग्रेस सुशासनको सङ्कल्प बोकेर अघि बढेको छः सभापति थापा

नेपालगन्ज १४ फागुन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको सङ्कल्प बोकेर  कांग्रेस अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै

एमालेलाई पहिलो शक्ति बन्न कसैले रोक्न सक्दैन: उपाध्यक्ष पौडेल

रुपन्देही १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका निर्वाचन प्रक्षेपणहरू योजनाबद्ध र वास्तविकताभन्दा टाढा रहेको बताउनुभएको छ। उहाँले भरपर्दा राष्ट्रिय तथा

मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइन बन्द गर्न निर्देशन

काठमाडौँ १४ फागुन। निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ ।   आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको

टी–२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनल नजिक

काठमाडौँ, १४ फागुन । दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो । दक्षिण