मुख्य समाचार

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल

काठमाडौँ १५ फागुन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताउनुभएको छ । नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा

निर्वाचन आचारसंहिता उल्लङ्घन घटना : झापामा बालेनअंकित टि–सर्ट जफत

झापा १५ फागुन। झापामा होलीका लागि भनेर बिक्री गर्न राखिएको निर्वाचनलाई प्रभावित पार्ने खालका २६२ वटा टि–सर्ट प्रहरीले जफत गरेको छ । झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका पसलबाट ती

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ १५ फागुन। गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको आज निरीक्षण

महाकाली सन्धिबारे देवराज घिमिरेको स्पष्टीकरण- कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा मैले हस्ताक्षर गरेको छैन

काठमाडौं । पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएको भन्दै स्पष्टीकरण दिएका छन्। महाकाली सन्धिबारे धेरैमा भ्रम रहेको भन्दै पूर्व सभामुख घिमिरेले आज फेसबुकमार्फत

राति ९ बजेपछि सम्पूर्ण व्यवसाय सञ्चालनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर फागुन १८ गतेदेखि लागू हुने गरी

कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन: गगन थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । केहिदिन अघि राष्ट्रिय

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३

जिल्ला प्रशासन काठमाडौंद्वारा होली मेला र सांगीतिक कार्यक्रम गर्न रोक

काठमाडौं । यस वर्षको होलीमा सार्वजनिक स्थानमा सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार निर्वाचनलक्षित सुरक्षाका कारण यस्तो रोक लगाइएको हो

रुकुम पश्चिममा जनार्दन शर्मालाई कुलमानका उम्मेदवारको पनि समर्थन

रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ। उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले शुक्रबार पत्रकार

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त सङ्ख्यामा हतियार प्राप्त भएका हुन् । यहाँका आठ जिल्लामा