मुख्य समाचार

विभिन्न देशमा रहेका नेपालीहरूलाई सुरक्षित रहन अध्यक्ष ओलीको आव्हान

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले चिन्तित तुल्याएको जनाउनुभएको छ।  सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा

चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन र निर्वाचन बिथोल्ने गतिविधि नगर्न प्रशासनको आग्रह

रुपन्देही । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहने गरी आ–आफ्नो धर्म परम्परा अनुसार चाडपर्व मनाउन तथा निर्वाचन विरोधी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ ।  फागुन २१

भारतद्वारा मध्यपूर्वका सबै उडान स्थगित

नयाँदिल्ली, १६ फागुन । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन्। “मध्यपूर्वका केही भागमा बढ्दो

इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन सरकारको अनुरोध

काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आज

काँग्रेसले आज मधेसका चार जिल्लामा चुनावी सभा गर्दै

काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसले आज (शनिबार) मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ । काँग्रेसले सर्लाही, रौतहट, बारा र पर्सामा चुनावी सभा गर्न लागेको हो । यी चारवटै सभालाई

रवि र बालेन काठमाडौँको चुनावी कार्यक्रममा सहभागी हुँदै

ठमाडौँ, फागुन १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह आज काठमाडौँ उपत्यकाका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दैछन् । उनीहरु आज बिहान ६ बजेदेखि काठमाडौँ,

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन १६ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने

आचारसंहिता अनुमगन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै

काठमाडौँ, १५ फागुन। निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये एक हजार ६१

भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग बनाउँछौँ : गगन थापा

पोखरा, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ। नेपाली कांग्रेस, कास्कीले शुक्रबार

निर्वाचनमा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

काठमाडौँ, १५ फागुन। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी