मुख्य समाचार

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस् : सभापति लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।  रास्वपाद्वारा आज जनकपुरधाममा आयोजित  परिवर्तन उद्घोषसभामा उहाँले देशको विकास

सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उहाँले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिनुभएको हो ।  मन्त्री खरेल

एमाले अध्यक्ष ओली झापामा, बालेन पनि आजै जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेद्वारी मनोनयनका लागि आज झापा पुगेका छन् । ओली हवाइमार्ग हुँदै जेनजी आन्दोलनपछि पहिलो पटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन् ।

सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तामाङलगायत हिमाली र पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२ (ता ल्हो) को अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले घोडा वर्षको यस

विप्लवसहित नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का शीर्ष नेताहरूले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । आज बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो

सभापति गगन थापाले भने- आज दिनभरीमा उम्मेदवारी टुंग्याउँछौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताएका छन्। सभापति थापाले एक भिडियो सन्देश जारी गर्दै समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण

सशस्त्र प्रहरीका ६ डीआईजीको सरुवा, प्रधान कार्यालयमा कुमार न्यौपाने

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृह मन्त्रालयले आइतबार ६ जना डीआईजीको सरुवा गर्ने निर्णय गरेको हो । जसअनुसार सशस्त्र प्रहरी

प्रलोपाको समानुपातिक सूचीमा दलिततर्फ सन्तोष परियार पहिलो नम्बरमा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पुरुष दलिततर्फ सन्तोष परियारको नाम पहिलो नम्बरमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी परियारसहितका नेताहरूले

भिजिट भिसा काण्डमा मुछिएका बब्लु गुप्ताले दिए पदबाट राजीनामा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मन्त्री गुप्ताले पद छाडेका हुन् । सोमबार सार्वजनिक बिदा भएकाले गुप्ताको

जसपा नेपाल छोडेर वीरगञ्ज महानगरका मेयरसहित दुईजना पूर्वमन्त्रीहरु एमाले प्रवेश

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राईसहित ठूलो संख्यामा जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् । गएराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास