
काठमाडौँ । मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक

नवलपुर । नवलपुरको देवचुलीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले आगामी वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ। पोखरा विश्वविद्यालयको सम्बन्धन लिएर आगामी वर्षदेखि प्राकृतिक चिकित्सा विज्ञान अध्ययन गराउने शिक्षण अस्पताल सञ्चालनमा आउने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताउनुभएको छ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । माघे सङ्क्रान्तिको अवसरमा दाङमा आयोजित कार्यक्रममा उहाँले एमाले नेतृत्वमा

काठमाडौँ, माघ ३ । भक्तपुरमा छोराले चक्कु प्रहार गरी आमाको हत्या गरेका छन् । मध्यपुर ठिमी नगरपालिका–३ तेर्सेटार बस्दै आएका धनुषा मिथिला नगरपालिका–११ का २४ वर्षीय प्रवीण भण्डारीले धारिलो हतियार

काठमाडौं, माघ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा प्रतिनिधिसभा

काठमाडौं, माघ ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो

काठमाडौँ, माघ ३ । टासी लाजोम शेर्पालाई समानुपातिक बन्दसूचीबाट हटाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयअघि विरोध प्रदर्शन गरिएको छ । हुम्ला र मुगुका पार्टी सभापतिको नेतृत्वमा कार्यकर्ताहरुले केन्द्रीय कार्यालय