
काठमाडौँ, माघ ३ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन सचिवालय बैठक बस्न लागेको

काठमाडौँ, माघ ३ । नेपाली कांग्रेसको आधिकारिकता पाएसँगै सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् ।

काठमाडौँ सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प लगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्नका लागि एकढिक्का भएर लाग्न आह्वान गर्नुभएको छ । २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न

ढाका। बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ। “फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का

चितवन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन

काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले चार तारे झन्डा र चुनाव चिन्ह रुखसहित गगन थापाले नेतृत्व

काठमाडौं, माघ २ । नेपाली कांग्रेस देउवा समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विमलेन्द्र निधिको नेतृत्वमा देउवा समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् । निधिसँगै रमेश रिजाल, श्याम घिमिरे,