मुख्य समाचार

टिकटमा देउवाको हस्ताक्षर नभए चुनाव बहिष्कार गर्छु : कान्छाराम तामाङ

काठमाडौं । नेपाली कांग्रेस रामेछापका सभापति तथा पूर्वऊर्जा राज्यमन्त्री कान्छाराम तामाङले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको टिकटमा आफू चुनाव नलड्ने घोषणा गरेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट

शर्मा भन्छन्- ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मनोभाव अवमूल्यन गर्नाले यो परिस्थिति सिर्जना भयो

काडमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मतलाई अवमूल्यन गर्नाले पार्टी यो अवस्थामा पुगेको जिकिर गरेका छन् । शर्माले विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विधान

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्यो, मतदान आजै राति ९ बजेदेखि

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक एवम वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

विशेष महाधिवेशन बन्दसत्र: नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा प्रतिनिधिहरूले गरे नाराबाजी

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले

नेपाली काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको त्रिपक्षीय बैठक सकिएको छ । पार्टीमा देखिएको विवाद समाधानका लागि आज बिहानदेखि बसेको त्रिपक्षीय बैठक आजै दिउँसो ३ बजे पुन बस्ने गरी टुंगाइएको हो । पार्टीमा

कांग्रेसले सुशासनको मागलाई आत्मसात् गर्नुपर्छ : पन्थी

काठमाडौँ । गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा सुझाव दिएका छन् । समूहगत प्रस्तुतिको निष्कर्ष सुनाउँदै उनले कांग्रेसले सुशासनको मागलाई आत्मसात् गर्नुपर्ने बताए । उनले भने सिंहदरबारका

प्रधानमन्त्री कार्कीका सल्लाहकार गोविन्द नारायणले पनि लिए रास्वपा बन्दसूचीबाट नाम फिर्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो । उनको

आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने कांग्रेस नेता बडूको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि दार्चुलाबाट एकल नाम सिफारिस भएका बडूले नेपाली कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु, सीतारामको नेतृत्वमा निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु भएको छ । भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा मंगलबार केहीबेर अघिदेखि सुरु भएको हो ।महाधिवेशनमा