
काठमाडौँ। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक

काठमाडौँ। फिल्म ‘मन विनाको धन–२’मा अभिनेता विपीन कार्की प्रवेश गरेका छन्। टंक बुढाथोकीको कथा तथा निर्देशन रहने फिल्ममा विपीन अनुबन्ध भएका हुन्। यो फिल्ममा नायिकातर्फ यसअघि नै पूजा शर्मा भित्रिसकेकी

काठमाडौँ। सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले

दक्षिण कोरीयाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार बताएका छन्। नियुक्ति आगामी जुलाई जुलाई –१ देखि लागु हुने जनाइएको छ। योसँगै

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ । ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड

काठमाडौँ । फिफा विश्वकप २०२६ मा डीआर कंगोविरुद्धको खेलमा इंग्ल्यान्डले संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। कप्तान ह्यारी केनले दोस्रो हाफमा गरेको २ गोलसँगै इंग्ल्यान्डले अमेरिका, मेक्सिको र

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको सियातलमा भएको रोमाञ्चक खेलमा सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्दै बेल्जियम

काठमाडौँ, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनको साङ्गठनिक प्रतिवेदनमा उल्लेख गरिएको सदस्यतासम्बन्धी तथ्याङ्कलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका

काठमाडौँ, १७ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई

काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्ने शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। नेकपा (एमाले)को निर्वाचन समीक्षा