मुख्य समाचार

१८ वर्षमुनिका सदस्य रहेको समाचार तथ्यपरक नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनको साङ्गठनिक प्रतिवेदनमा उल्लेख गरिएको सदस्यतासम्बन्धी तथ्याङ्कलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौँ, १७ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई

कार्यगत एकतामार्फत अघि बढ्नुपर्नेमा ओलीको जोड

काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्ने शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। नेकपा (एमाले)को निर्वाचन समीक्षा

कर्णालीमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन डलर अनुदान स्वीकृत

काठमाडौँ, १७ असार । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले कर्णाली प्रदेशमा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानस्वरूप वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका

कम्युनिस्ट एकताअघि सहकार्य आवश्यक : प्रचण्ड

पोखरा, १७ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक रहेको बताएका छन्। नेकपा गण्डकी प्रदेश समितिले बुधबार

आगामी तीन दिन पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १७ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको

सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ, १७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। आज जारी गरिएको परिपत्रमा सरकारी कागजातको

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । बुधबार

रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल, लेखा र निर्वाचन आयोगमा पूरानै टिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको जिम्मेवारी लेखनाथ पौडेललाई दिइएको छ । प्रथम महाधिवेशनपछि आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले विभिन्न आयोगको नेतृत्व चयन गरेको हो । कास्की

परराष्ट्रमन्त्री खनालले भने–सुस्ता र कालापानी नेपालकै हो

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने दोहोर्‍याएका छन्। राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा पनि सीमा विवादलाई वार्ताको