मुख्य समाचार

कर्मचारी समायोजन विधेयक मंगलबार पेश हुने

सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने

कानमा लगाएको मुद्रा लुट्न साथीको हत्या, चार जना पक्राउ

कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष

प्रधानमन्त्री, मन्त्रीहरु राजनीतिक प्राणी हुन्, निर्वाचनमा केन्द्रित हुनु स्वभाविक : महरा

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताउनुभएको छ ।

गाउँपालिका प्रमुख मध्यराति ससुरालीबाट अपहरण

ससुराली गएका रोप्लाको थवाङ गाउँपालिका प्रमुख विरबहादुर घर्तीलाई मध्यराति अज्ञात समूहले अपहरण गरेको छ। बिहीबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतिरहेका घर्तीलाई अज्ञात समुहले बोलाएर अपहरण

राष्ट्रपति–उपराष्ट्रपति अब यसरी चयन हुनेछन्

सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती, के–के छन् ?

तराई–मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको

यसरी भित्रिँदै छ प्रतिबन्धित भारतीय रूपैयाँ

भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद

चुनाव प्रचारको अन्तिम दिनः शीर्ष नेता को कहाँ सहभागी हुँदैछन् ?

स्थानीय तह तेस्रो चरण अन्तर्गत चुनाव प्रचार प्रसारको आज अन्तिम दिन। सबैजसो शीर्ष नेताहरू दुई नम्बर क्षेत्रमा खटिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा कलैया र वीरगन्जमा गएर चुनावी सभालाई सम्बोधन गर्दैछन्

एनसेल कर छली प्रकरणः पहिलेको बिक्रीमा पनि कर छली

ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारणको प्रक्रिया अघि बढाएको छ। पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न

उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत: सात अर्ब गुमाउँदै सरकार

पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उद्धेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रूपैयाँ घाटा