मुख्य समाचार

मंसिरमा हुने चुनावका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (यस्तो छ खर्च शिर्षक)

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा

प्रदेश २ मा शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदै, के–के गर्न मिल्दैन ?

स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तर्गत आगामी असोज २ गतेदेखि प्रदेश नम्बर २ मा हुने चुनावका लागि शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । सो अवधिमा दलहरुले चुनाव प्रचार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस, को कहाँ परे (सूचीसहित)

निर्वाचन आयोगको आग्रहमा न्यायपरिषदले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको सिफारिस गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर १० र २१ गते गरि दुई

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता

समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणमा अपराजित नेपालले आफ्ना सबै खेल फराकिलो अन्तरले जित्ने क्रममा

दशैँमा सार्वजनिक सवारीसाधन: कतिले दिँदैछन् सेवा ?

नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने भएका छन् ।  दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक

गृहनगरमा विमलेन्द्र निधिलाई धौधौ, पूरा गर्छन् त देउवालाई दिएको बाचा ?

नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागि मधेशमा छन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने, आज अर्थमन्त्रीले सम्झौतामा हस्ताक्षर गर्दे

वासिङ्गटन (डिसी), भदौ २९ अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर

नक्कली सिक्का बेच्न पाँचतारे होटलमामा सम्मेलन, यस्तो छ ठगहरुको जालो

डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ । १ जुनमा बुटवलमा त्यस्तै

पशुपतिको जग्गा भाडा प्रतिआना मासिक साढे ९ रुपैयाँ !

पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ

आर्यघाटमै बसेर आँखाको नानी संकलन !

‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो कार्यक्रम