
शिक्षा मन्त्रालयले उप–सचिवहरुलाई स्थानीय तहमा सरुवा गरेको छ । मन्त्रालयले ७५ जना उप–सचिवलाई स्थानीय तहमा सरुवा गरेको हो । कसको कहाँ सरुवा ? महानगरपालिका काठमाडौं – प्रह्लाद अर्याल ललितपुर –

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका छन् । उनी देशको २७ औं प्रधानन्यायाधीश बनेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त

यू–१९ विश्वकप एसियाली छनौट प्रतियोगितामा घरेलु टोली सिंगापुरलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले सिंगापुरलाई उसको घरेलु मैदानमै चार विकेटले हराएको हो । ७४ रनको झिनो लक्ष्य

बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पार्नुभएको छ । आज मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ

राणाकालीन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई वर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ

काठमाडौं महानगरपालिकाभित्र व्यवसाय गर्न साउनदेखि महँगो पर्ने भएको छ । महानगरपालिकाले आर्थिक वर्ष ०७४–७५ का लागि करका दरहरु सार्वजनिक गर्दै सबैखाले व्यवसायमा करका नयाँ दरहरु निर्धारण गरेको

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको पाइएको

गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर

नेपाल प्रहरीका ३५ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । गृह मन्त्रालय अन्र्तगतको बढुवा समितिको बैठकले असार ३१ गते गरेको निर्णय अनुसार डिएसपीहरुको एसपीमा

भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन्। गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका