मुख्य समाचार

प्रधानमन्त्रीले रिसाउँदै भने – ‘अब लाज लाग्यो, तपाईंहरू के गरिरहनुभएको छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल

अघि बढ्यो देउवाको दिल्ली यात्राको तयारी, कहिले जाँदैछन् ?

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो । परराष्ट्र अधिकारीका अनुसार

क्यानभासमा देह ब्यापारका क्रुर कथा

देह ब्यापार चक्रबयुहमा फस्न बाध्यहरुको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरुको मनोदशा झन् कस्तो होला ? यति बेला पाटन संग्रालयमा त्यस्तै कारुािण्क कथा

निर्वाचन क्षेत्र बढाउने प्रस्ताव एमालेलाई अमान्य, आयोग गठन गर्न माग

नेकपा (एमाले)ले संविधानले निर्धारण गरेअनुसार १६५ वटा निर्वाचन क्षेत्रलाई कायम गर्नुपर्ने अडान राखेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज भएको एमाले

सधै गाली खाने देउवाले आज कसरी ताली पाए, आखिर ताली पाउने कारण के हो ?

गत जेठ २३ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि कुनै त्यस्तो दिन छैन् जहिले देउवाले गाली नखाएका हुन् । कहिले साझा सवालमा सहभागीलाई गाली गरेर होस् वा दैवी प्रकोपका

आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालन

भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ । आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको

चुडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दा आज पनि ’हेर्दाहेर्दै’मा

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । समय अभावमा शुक्रबार पनि हेर्दाहेर्दैमा परेको मुद्दा आजपनि

प्रधानन्यायाधीशमा पराजुलीको नाम अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरिएको छ । आइतबार विहान संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशका लागि पराजुलीको नाम

आठ बुँदे माग अघि सार्दै आमरण अनसन बस्ने डा. केसीको घोषणा

सरकारले आफूले राखेको माग पूरा गर्ने मिति गुजारेको भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले पुनः आमरण अनसन

निर्वाचन आयोगमा राजपासहित पाँच नयाँ दल दर्ता, कुन–कुन हुन् ?

गठन भएको लामो समयपछि राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकृत पार्टीको मान्यता प्रदान गरेको छ। राजपासंगै अन्य पाँच नयाँ