मुख्य समाचार

आज साउने संक्रान्ति मनाइँदै

हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका

विनियोजित बजेट सक्न अन्तिम तीन दिनमै ४६ अर्ब खर्च

सरकारी कार्यालयहरुले विगतमा जस्तै विनियोजित बजेट चालु बर्षको अन्तिम तीन दिनमा ४६ अर्ब रुपैयाँ खर्च गरेका छन् । सरकारी लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु बर्षको पछिल्लो तीनद

१५ एसएसपी डिआइजीका लागि बढुवा सिफारिस (को-को छन् सूचिसहित)

नेपाल प्रहरीका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले एसएसपी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तम

मन्त्रालय बाँडफाँड सकियो, दुई दिन भित्रै मन्त्रिमण्डल विस्तार : लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता लेखकले दोस्रो चरणको स्थानीय तहको निर्वाचनले

११ डीआईजी एआईजीमा सिफारिस, सिलवाल ‘लिष्ट’मा परेनन्

गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको शुक्रबार बसेको बैठकले ११ डिआइजीलाई एआइजीमा सिफारिस

राजधानीका कुन-कुन ठाउँमा विद्युत् कटौती हुँदैछ ? (हेर्नुहोस ठाउँ र तालिका सहित)

सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ

मतदाता नामावली संकलन भोलिदेखि, नाम दर्ता जिल्लाबाट मात्रै

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य भोलिदेखि सञ्चालन गर्ने भएको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली

गाउँमा पाइने सेवा चुनावपछि सदरमुकाम सर्यो

स्थानीय तह निर्वाचनमा गाउँगाउँमा सिंहदरबार खुबै चलेको नारा बन्यो । राजनीतिक दलहरु यही नारा लगाएर प्रतिष्पर्धामा उत्रिए । चुनाव पनि जिते । तर, रुकुममा भने यो नारा यतिबेला ठीक उल्टो

ठूला सरकारी अस्पतालमा थोत्रा उपकरण, कुन अस्पतालमा कति पूराना उपकरण ?

उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन् । त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ । वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग

२५ जिल्लामा २८ लाख गरिब : धेरै गरिब भएको जिल्ला बाजुरा, धनी कुन ?

२५ जिल्लामा २७ लाख ८८ हजार सात सय ४४ गरिबको बसोवास छ । गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक