मुख्य समाचार

भोजपुरमा गजेन्द्र कार्की ज्येष्ठ, किरण राई कान्छो जनप्रतिनिधि, कस्को उमेर कति ?

भोजपुरमा स्थानीय तह निर्वाचनको परिणाम आइसकेको छ । युवा उम्मेदवारको बाहुल्य रहेको यहाँ प्राप्त परिणाम अनुसार पनि युवाहरु नै धेरै निर्वाचित भएका छन्

तिलोत्तमा नगरपालिकाको मतगणना स्थगित

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर ७ को मतपेटिकामा मुचुल्का गरेको मत भन्दा बढी मत देखिएपछि विवाद उत्पन्न हुदा मतगणना

कैलालीमा माओवादी केन्द्रले खाता खोल्यो, पूर्व लडाकु बने अध्यक्ष

नेकपा माओबादी कन्द्रले कैलालीको कैलारी गाउँपालिकामा जित हात पार्दै खाता खोलेको छ । कैलारी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका लाजुराम

बुटवल उपमहानगरमा एमालेलाई साढे २ हजार बढी मतको अग्रता

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार एमाले २ हजार ५९५ मतले अग्रता कायम गरेको

उदयपुरको कटारीमा एमालेका ज्ञानेन्द्रसामु टिकेनन् कांग्रेसका ज्ञानेन्द्रमान

उदयपुरको कटारी नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी

रुपन्देहीको समरीमाईमा लोकतान्त्रिक फोरमका जितेन्द्रनाथ विजयी

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्ला ३ हजार ६६

अछामको निर्वाचन परिणाम : ५ कांग्रेस, ३ एमाले, २ माओवादी विजयी

अछामका १० वटै तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले २ नगरपालिका सहित ५, एमाले २ नगरपालिका सहित ३ तहमा र माओवादी केन्द्र २ गाउँपालिकामा विजयी भएको छ

नेपालगञ्ज उपमहानगरमा राप्रपाका धवलशम्शेर विजयी, उपमेयरमा कांग्रेस

बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राप्रपा उदय भएको छ । सुरुवातदेखि नै फराकिलो मतअन्तरले अगाडि रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्सेर राणा मेयरमा विजयी भएका छन् । राणाले १२ हजार ५१५ मत ल्याएर

आज हरिशयनी एकादशी, व्रत, पूजा, पाठ गरी मनाइँदै

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ

कैलालीको टिकापुरमा एमाले विजयी, उपमेयरमा कांग्रेस

कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले जित हात पारेको छ । मतगणनाको सुरुवातदेखि दोस्रो, तेस्रो स्थानमा रहँदै आएको नेकपा एमाले अन्तिम मतपरिणाम