मुख्य समाचार

दुई सय ४६ स्थानको मत परिणाम घोषणा, कुन दलले कति जिते ?

आज दिउँसो २ः३० बजेसम्म २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय

देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा

आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । राजपाले तीन दिन भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ

झापाको कचनकवल गाउँपालिकामा राप्रापा विजयी

झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएका छन् । अन्जर आलमले पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटम्

दाङको दंगीशरण गाउँपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस

दाङको दंगीशरण गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका भागिराम चौधरी ३ हजार १६१ मतसहित बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी

भोजपुरको अन्तिम परिणाम यस्तो छ, कुन गाउँपालिकाको, कति वडा, कुन दलले जिते ?

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत भोजपुरको सबै नतिजा सार्वजनिक भएको छ । नौ वटा स्थानीय तह रहेको भोजपुरमा दुई

धरान उपमहानगरमा मतान्तर बढाउँदै एमाले

धरान उपमहानगरपालिकामा एमालेले मतान्तर बढाएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका तारा सुब्बा आफ्ना निटकतम प्रतिद्वन्द्वी कांग्रेसका

पार्टी चुनाव बहिस्कारमा, कार्यकर्ता स्वतन्त्रबाट विजयी

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचन बहिष्कार गरेपनि कार्यकर्ताले भने स्वतन्त्रबाट उम्मेदवारी दिएर जित हात पारेका छन् । कपिलवस्तुको शुद्धोधन

कैलालीको जानकी गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी

कैलालीको जानकी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । लोकतान्त्रिक फोरमका प्रदिप चौधरी ५ हजार ५७ मतसहित विजयी

गुल्मीको मदानेमा एमाले, मेयरमा दानबहादुर

गुल्मीको मदाने गाउँपालिकामा एमालेले जित हात पारेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दवै पदमा एमाले विजयी भएको हो । एमालेका दानबहादुर केसी ४ हजार ४ सय

एमालेको विजयी जुलुसमाथि आक्रमण, दुई घाइते

सुनसरीको रामधुनीभासी नगरपालिका वडा नं ५ मा एमालेले निकालेको विजय जुलुसमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् । वडा अध्यक्षमा एमालेका