
जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण

सोमबारदेखि रोकिएको धरान उपमहानगरपालिकाको मतगणना सुचारु गर्ने समहती भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाको रहोबरका

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको सानदार जित भएको छ । एमालेका घनश्याम पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ९ सय ५४ मत

निर्वाचनको अन्तिम परिणाम अनुसार एमालेले २५ हजार ६८५ मत प्राप्त गरेको छ । उस्ले हतुवागढी गाउँपालिका प्रमुख/उपप्रमुख, ट्याम्के मैयुङ गाउँपालिकामा प्रमुख/उपप्रमुख, रामप्रसाद राई गाउँपालिका प्रमुखर र पौवादुङ्मा गाउँपापालिका प्रमुख जितेको

राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा आज दल दर्ताका लागि तयारी गरे पनि आन्तरिक विवादका कारण दर्ता हुन सकेन । पार्टीको विधान र घोषणापत्र टुङ्गो लागे पनि अध्यक्ष मण्डलका सदस्यबीच विवाद

बुटवल उपमहानगरपालिकामा मेयर र उपमेयर पदमा एमाले विजयी भएको छ । एमालेका मेयर उम्मेदवार शिव सुवेदीले २३२४९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका खेलराज पाण्डेले २०८५४ मत

नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम फाइनल गरेको छ भने उनीहरू मध्ये दुई जनाको मन्त्रालय समेत टुंगो लागेको छ

धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९

मोरङको बेलबारी नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका ज्ञानेन्द्र सुवेदीले १० हजार ७८४ मत ल्याएर प्रमुख पदमा विजयी

बिराटनगर महानरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार क्रमशः आफ्नो अग्रता बढाइरहेका छन्