मुख्य समाचार

गणतन्त्रमा दशौं प्रधानमन्त्री बन्दै देउवा, १० वर्षमा कसका कति मन्त्री ?

देशमा गणतन्त्र स्थापना भएको १० वर्षको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यसपटक दशौं प्रधानमन्त्री बन्दैछन्

आज देउवा प्रधानमन्त्री, दुई चरणमा संसद बैठक

सर्बोच्च अदालतले भरतपुर महानगरपालिकाको मतगणना रोक्न अन्तरिम आदेश दिएसंगै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएको छ

प्रधानमन्त्री निर्वाचन हुने, एमालेले सदन अवरोध नगर्ने

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ

भरतपुर प्रकरणमा सर्वोच्चबाट आयो यस्तो आदेश

काठमाडौं, जेठ २२ भरतपुरको मतगणना प्रकरणमा सर्वोच्च अदालतले तीन दिन हालको प्रकियालाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ आदेश दिएको हो ।

ओलीलाई भेट्न बालकोट पुगे कार्की, निधि र गिरी, के भने ओलीले ?

प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न आग्रह गर्दे कांग्रेस नेताहरु ज्ञानेन्द्रबहादुर काकी, विमलेन्द्र निधि र प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्

देउवा मन्त्रिपरिषदमा कांग्रेसबाट मन्त्री बन्नेको सूचि यस्तो छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदैछन् । संसद सुचारु हुनासाथ देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला हुनेछ भने लगभग उनी प्रधानमन्त्री हुने पक्कापक्की जस्तै बनेको छ । अहिलेसम्म देउवाले सुविधाजनक

देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय, को–को हुँदैछन मन्त्री ?

देउवाले सरकारमा सहभागी हुन राप्रपालाई शनिबार पठाएको पत्रमा चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने उल्लेख रहेको नेताहरूले बताएका छन्

देउवाको पक्षमा झन्डै दुई तिहाई सांसद, कति आवश्यक ?

प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुरको पक्षमा झन्डै दुईतिहाइ मत पुगेको छ । नौ दलले समर्थन गर्दा उनको पक्षमा

‘पोखरालाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन पहल गर्छौं’

पोखरा, जेठ २२ नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान

पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनमतदान गराउने निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दिइएको छ । आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन