मुख्य समाचार

चुनौतीको चाङमा देउवा, यस्ता छन् तीन मूख्य चुनौती

चौथोपटक प्रधानमन्त्रीमा निर्वा्चित कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनौतीका चाङ छन् । आगामी ७ माघसम्म बाँकी सबै

पर्ख र हेरको रणनीतिमा नेपालः कतारमा कस्तो अवस्थामा छन् नेपाली ?

कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका

प्रधानन्यायाधीश कार्की उमेर हदका कारण अवकाश

प्रधानन्यायाधीशमा सुशीला कार्की उमेर हदका कारण आजदेखि सेवानिवृत्त हुनुभएको छ । सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएकी कार्की उमेर हद (६५ वर्ष)का कारण सेवानिवृत्त हुनुभएको हो

प्रधानमन्त्रीः भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको छ

को हुन् नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा ?

काठमाडौँ, जेठ २३ नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को आजको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । प्रधानमन्त्रीका रुपमा यो उहाँको चौथो कार्यकाल हो ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको ४० औं र गणतान्त्रिक नेपालका दशौं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्

घुस लिँदै गर्दा दुई कार्यकारी अधिकृत पक्राउ

सिन्धुली, जेठ २३ घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको

पोखरा विमानस्थलको ऋण स्वीकृत

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ । ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल निर्माण सुरु

संसद् बैठक सुरु, प्रधानमन्त्रीको निर्वाचन हुँदै (लाइभ भिडियो )

काठमाडौँ, जेठ २३ व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०संसद् बैठक सञ्चालन गर्न सहमत भएपछि आज प्रधानमन्त्री चयन गर्न निर्वाचन हुँदैछ । प्रधानमन्त्री चयनका लागिसंसद् बैठक आज अपराह्न

राजपाले गर्यो चुनावमा जाने निर्णय, देउवासंग लिखित सहमति

अन्ततः राष्ट्रिय जनता पाटी (राजपा) नेपालले दोस्रो चरणको चुनावमा सहभागिता जनाउने निर्णय गरेको छ । विभिन्न मागहरु राख्दै