मुख्य समाचार

आयोगको निर्णयविरुद्ध भोलि एमालेले संसद अवरोध गर्ने, के हुन्छ प्रधानमन्त्रीको निर्वाचन ?

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर वडा नम्बर १९ पुनः मतदान गर्ने गरेको निर्णय विरुद्ध

भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौ, जेठ २० निर्वाचन आयोगले चितवको भरतपुर महानगरपालिकामा पुनःमतदान गर्ने निर्णय गरेको छ । शनिबार दिउँसो बसेको निर्वाचन आयोगका आयुक्तहरुको बैठकले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने

प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता

काठमाडौँ, जेठ २० नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

मध्यपुरथिमिः भ्रष्टाचारमुक्त समृद्ध नगरपालिका बनाइने घोषणा

मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा अर्थात् वृद्धभत्ता घर घरमा पु¥याउने निर्णय गरेको छ । सरकारले व्यवस्था गरेअनुसार बैंकसम्म ज्येष्ठ नागरिक भत्ता लिन आउन नसक्ने र हकवालालाई मञ्जुरी दिँदा हातमा

पहिलो चरणमा सात सदस्यीय मन्त्रिमण्डल, कुन दलबाट कति ?

व्यवस्थापिका संसदले भोलि (आइतबार) गर्ने प्रधानमन्त्रीको निर्वाचनबाट प्रधानमन्त्रीमा निर्वाचित भएमा सात सदस्यीय सानो आकारको मन्त्रिमण्डल बनाउने

गठबन्धन भत्काएर देउवालाई रोक्ने एमाले रणनीति, ‘अस्त्र’ बन्यो भरतपुर

नेकपा एमालेले व्यवस्थापिका संसद्को बैठकलाई निरन्तर अवरुद्ध बनाउँदै आइरहेको छ । भरतपुर महानगरपालिका, चितवनमा पुनः मतगणनाको माग

प्रधानमन्त्री निर्वाचनः आज उम्मेदवारी दर्ता

शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सहमतीको प्रयास सफल नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा हिजोदेखि

भरतपुरको मतपत्रका विषयमा शनिबार टुंगो लाग्दै, कस्तो आउँदैछ निर्णय ?

काठमाडौँ, जेठ १९ प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको शनिबारसम्म निरुपण हुने बताउनुभएको छ । निर्वाचन आयोग परिसरमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया

अकूत सम्पत्ती जोडेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

काठमाडौं, जेठ १९ अकूत सम्पत्ती आर्जन गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । कर फर्छ्यौट आयोगबाट

महासेनानी कैलाश गुरुङप्रति अन्तिम बिदाइ

बाजुराको कोल्टीमा भएको विमान दुर्घटनामा परी निधन हुनुभएका महासेनानी (कर्नेल) कैलाश गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरियो । स्व गुरुङको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आज बिहान ११ देखि