
महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ

महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि भोलि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ

वैशाख ३१ अर्थात अबको चार दिन पछि स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो चरण अन्र्तगत तीनवटा प्रदेशमा हुन लागेको निर्वाचनमा ३४ जिल्लामा हुँदैछ

दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन्

वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन

स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगर र अन्य नगरपालिकामा पार्टीबाट खटिने स्वयम्सेवकको भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रियता, एकता, आर्थिक समृद्धि, छिमेकीसँगको सन्तुलित सम्बन्ध र प्रतिकूल अवस्थामा पनि काम

सोमबार विजय गच्छदार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामेल भएसँगै आज तीन राज्यमन्त्री थपिँदैछन् । गच्छदारले तीनजना राज्यमन्त्री थप्न लागेका हुन् । राज्यमन्त्रीहरुको सपथग्रहण कार्यक्रम साँझ पाँच बजे तय भएको छ

काठमाडौं, वैशाख २६ गुण्डा नाइके चक्रे मिलन पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले चक्रे मिलनलाई मंगलबार दिउँसो महाराजगञ्जबाट पक्राउ परेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय काठमाडौं र अपराध
निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक