
पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा १ सय ४२ जना नेकपा एमालेका उम्मेद्वार रहेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले

काठमाडौं, वैशाख २४ गुन्डा नाइके दिपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाइरहेको प्रहरीले मनाङ्गेलाई काठमाडौंको नयाँबजारस्थित घरबाटै पक्राउ गरेको हो । काठमाडौं प्रहरी

काठमाडौँ, वैशाख २४ नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ । उद्योगले आजबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्व रहेको

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किएकी छन् । कार्की आज बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गरेकी छन्। सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको निर्णयमा संसदमा महाअभियोग

लुक्लामा हेलि एभरेष्टको ९ NAKG हेलिकोप्टर दुर्घटनाबाट जोगिएको छ । सगरमाथा आधार शिबिरबाट लुक्ला आउने क्रममा उडानकै बेला हेलिकोप्टरको पुच्छरमा ठोकिएको थियो । पुच्छर ठोक्किएपछि लुक्लामा ग्राउन्डेड गरिएको थियो ।

खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब

भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा (माओबादी केन्द्र) का कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा आज साँझ माओवादी

शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ