मुख्य समाचार

जेठ १५ अघि नै दोस्रो चरणको चुनाव गर्नुपर्ने माग

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताउनुभएको छ

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन् । आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा तनहुँ कमलबारी निवासी डा बच्चु कैलाश कैनीले बेलायतको

माओवादी सचेतकलाई पहिलो पार्टी लेख्ने रहर लागेपछि…

यतिबेला नेकपा माओवादी केन्द्र राष्ट्रिय दलको पोजिसनमा तेस्रो स्थानमा छ भने सरकारको नेतृत्व पुष्पकमल दाहालले गरेका छन् । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा माओवादी केन्द्र पहिलो दलको हैसियतमा थियो भने

एमाले र माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

गजुरी गाउँपालिका–८ चैनपुरमा आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी,

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल

३९ बर्षकै उमेरमा फ्रान्सको राष्ट्रपति बन्ने इम्म्यानुएल म्याक्रोन को हुन् ?

फ्रान्समा हिजो सम्पन्न दोश्रो

चुनावमय काठमाडौँ : यस्ता छन् उम्मेदवारका योजना

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला भन्ने

निर्वाचन सुरक्षामा अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन्

२०५४ सालमा स्थानीय चुनाव गराएका बामदेव के भन्छन् ?

एमालेको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्र्रियामा उपाध्यक्ष गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्विरोध निर्वाचितको सूचीबाटै आफूहरुको अग्रता सुरु भएकाले एमालेलाई पराजित गर्ने अर्को शक्ति नभएको दाबी

राष्ट्रपति र प्रधानन्यायाधीशबीच भेट, के–के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच शिष्टाचार भेट भएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज साँझ भएको भेटमा कानुन दिवसका अवसरमा राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रणा दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव