
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन् । चुनाव प्रचारका क्रममा कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमालेले घरदैलो अभियान नै सुरु गरेका

निर्वाचनमा सहभागी भएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धको अध्यक्षबाट कारवाही गरिएको छ । यादवलाई हटाएर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष

बन्द भएको ५ महिना पछि भोजपुर विमानस्थल सञ्चालनमा आएको छ । शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले टक्सारस्थित विमानस्थलमा परीक्षण उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी हर्षित

अभिनेता राजेश हमाल स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षको उम्मेद्वार देवेन्द्र रिमालको प्रचार प्रसारमा जुटेका छन् । उनी शनिबार बिहान काठमाडौं महानगरपालिकास्थित वडा नम्बर २६ बाट वडाध्यक्षको उम्मेद्वारी दिएका रिमालको

यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिनुभयो
स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ। महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा

सरकारले अस्पताललाई श्ययाका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्ने भएको छ । नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ मन्त्रिपरिषद्को बिहीबारको बैठकले पारित गरेपछि पहिलोपटक अस्पताललाई सेवा र गुणस्तरका आधारमा वर्गीकरण

काठमाडौँ, वैशाख २२ प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च अदालत फर्कने भएका छन् । उनले आइतबारबाटै आफ्नो कार्यभार फेरि सुरु गर्ने सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। सर्वोच्चले शुक्रबार कार्कीविरुद्धको महाअभियोग

काठमाडौँ, वैशाख २२ सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार