
ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ ।

खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको

स्वास्थ्य मन्त्रालयले १५ वटा जिल्ला अस्पतालहरुमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्ति गरेको छ । मुलुक भरमा रहेका ८७ अस्पताल विकास समिति मध्ये अघिल्लो निर्णयमा २९ वटा र यस पटक थप

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा शून्य समयमा बोल्ने सांसदले आ–आफ्ना निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

आगामी वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति लगतै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसँग छलफल गरेका छन ।

आजदेखि शहीद सप्ताह सुरु भएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन ।

काठमाडाैं, माघ १० संसदको राज्य व्यवस्था परामर्श समिकिो बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा निर्वाचनसँग सम्बन्धीत विभिनन तीन वटा विधेयमाथि छलफल हुनेछ । माघ १५ भित्र निर्वाचन

ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।

काठमाडाैं, माघ १० सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ। यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ। ‘स्याटलाइट सिटी’ निर्माण