
अनधिकृत रुपमा बैंकको एटिएमबाट रकम निकाली ठगी गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको

काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा तोडफोड गरिएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई

यातायात व्यवस्था विभागले आजदेखि काठमाडौंको सुकेधाराबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु गर्दैछ।

काठमाडौँ, माघ ९ नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला एवम् प्रशिक्षण आज देखि पोखरामा सुरु हुँदैछ । भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन

प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दापनि कार्यान्वयन अहिलेको आवश्यकत्ता भएको स्पष्ट पारेका छन ।

नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालमा सर्वसाधारणका लागि बहिरङ्ग सेवा उपलब्ध गराउने भएको छ ।

भाेगीराज चाम्लिङ रक्षादलले विद्रोह गर्दैछ भन्नेबारे सरकार पहिलादेखि नै जानकार थियो। सिंहदरबार विद्रोह हुनुभन्दा तीनचार दिन अगाडि नै सोबारे सूचना पनि सरकारलाई प्राप्त भइसकेको थियो। बी.बी चेम्जोङले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई