
काठमाण्डौ, माघ ७ व्यवस्थापिका संसदको बैठक बस्नुअघि शुक्रबार सभामुख ओनसरी घर्तीले मुख्य दलका प्रमुख सचेतहरुसँग छलफल गर्दै्छिन्। निर्वाचनसँग सम्बन्धित कानुन र संविधान संशोधन विधेयकलाई तत्काल टुंगो लगाउने उद्देश्यले अनौपचारिक छलफलमा

काठमाण्डौ, माघ ७ व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले

काठमाण्डौ, माघ ७ राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री

काठमाडाैं, माघ ७ प्रमुख प्रतिपक्षी एमालेले तराई–मधेसको जनमत जोगाउँदै चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यसहित तराईका २१ मुख्य सहरमा सभा गर्ने भएको छ । झापाको काँकडभिट्टामा फागुन २१ गते पहिलो

काठमाडाैं, माघ ७ सरकारले जथाभावी रुपमा सूर्तीजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न चैतदेखि छुट्टै पसल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ। सुर्तिजन्य पदार्थ(नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ जारी गरेको पाँच

पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहिबार भर्ना हुनुभएको छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले तराईबासी आफ्ना कार्यकर्ताहरुलाई विभिन्न नौ वटा मन्त्र रटाएका छन् ।

सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा आज न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको छ ।

प्रचण्ड नेतृत्वकाे सरकारमा थप दुर्इ मन्त्री बिहिबार थपिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् ।

काठमाडौँ, माघ ६ सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।