
बाँके , कार्तिक २८ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगिकृत नागरिकलाई राष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायधीश र सुरक्षा निकायका प्रमुख जस्ता संवेदनशिल पदमा जाने अवसर दिन नहुने बताए। फोरम लोकतान्त्रिक

डा. गोविन्द केसीले १० औं पटक आमरण अनसन सुरु गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन नियुक्तीप्रति असुन्तुष्टि जनाउँदै डा. गोविन्द केसीले १०औं पटक अनशन सुरु गरेका छन् ।

सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चवापत् ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको हो ।

बैतडी, कात्तिक २८ २०५४ साल देखी बन्द भएको बैतडीको पाटन विमानस्थल अझै सञ्चालमा आएको छैन । तत्कालीन माओवादी द्धन्दको समयमा विमानस्थल भवन तथा टावरमा आगजनी भएपछि २०५४ साल देखी बन्द

काठमाडौं, कात्तिक २८ महानगरपालिकाले पहिलो पटक फोहोरबाट विद्युत उत्पादन गर्ने उपकरण जडान गरी परीक्षणका रुपमा विद्युत उत्पादन गर्न सफल भएको छ । टेकुस्थित फोहोर संकलन केन्द्रमा जडान गरिएको उक्त उपकरणले

काठमाडौं, कार्तिक २८ अहिलेकाे संविधानले अंगीकृतलाई निषेध गरेका राज्यका ९ मध्ये ६ पद दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ताकाे तयारी गरेकाे छ। यही महिनाभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने

काठमाडौं, कात्तिक २८ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बन्द उलङघन गरेको भन्दै कैलालीको अत्तरिया नगरपालिका गेटमा बन्दकर्ताले एउटा ट्रकमा आगो लगाएका छन् । मोटर साइकलमा आएका दुई जनाले गुडिरहेको से

काठमाडौं, कात्तिक २८ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज देशभरी बन्द गराएको छ । महंगी, कालोबजारी, खाद्य सम्प्रभुताको माग गर्दै गरिएको भनिएको बन्दका कारण मुख्य शहरहरुको जनजीवन प्रभावित भएको छ

काठमाडौं, कात्तिक २८ प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ । कांग्रेस र माओवादी केन्द्र नेतृत्व तहमा अर्याललाई हटाएर उत्तराधिकारीका

काठमाडौं,कात्तिक २८ अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तीक्ष्ण क्षमता भएका ९ ओटा कुकुर ल्याउने भएको छ । नेपाल प्रहरीको कुकुर तालिम स्कुलले संयुक्त राज्य अमेरिकाबाट ‘ब्लड हाउन्ड’ र ‘बेल्जियन