मुख्य समाचार

यस्तो बन्दैछ बाबुरामको नयाँ पार्टी

एनेकपा (माओवादी) पार्टी परित्याग गरेर तराई मधेसका जिल्लाको दौडाहामा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। लोकतान्त्रिक उपलब्धिलाई जोगाउन पुराना पार्टी र मुलुकको विकास गर्नलाई पुरानो एजेन्डाले

चीनबाट इन्धन ल्याउन किन स्वीकृति दिँदैन सरकार ?

काठमाडौं, असोज १७ अायल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले ‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले नमानेको बताएका छन् । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनको २३ औं साधारणसभालाई सम्बोधन

चीन नयाँ नाका खोल्न इच्छुक

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको

‘अघोषित’ नाकाबन्दी खोल्न निर्देशन

नेपालमा संविधान जारी भएलगत्तै राजनीतिक कारणमा जोडिएर भारतले नेपाललाई सुरु गरेको 'अघोषित नाकाबन्दी' शनिबारदेखि खोल्नका लागि विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देश गरेको छ । विदेश मन्त्रालय स्रोतका अनुसार नेपालका लागि

अोलीलाई प्रधानमन्त्री हुन नदिन यस्तो छ भारतको खेल

काठमाडौं, असोज १६ प्रधानमन्त्री सुशील कोइरालाले मार्ग प्रसस्त गरेसँगै भावी सरकार गठनको सरगर्मी सुरु भएको छ । काँग्रेस–एमालेबीच कोइराला प्रधानमन्त्री बन्नुअघि भएको सात बुँदे सहमति र प्रमुख चार राजनीतिक शक्तिबीचको १६

खुल्यो तातोपानी नाकाको ‘ट्रयाक’

भूकम्पका कारण पाँच महिनादेखि बन्द तातोपानी नाका जोड्ने सडकअन्तरगतको पहिरो हटाइएको छ । लिपिङको पहिरो हटाइएपछि अरनिको राजमार्ग नेपाल–चीन सीमाको मितेरी पुलसँग जोडिएको छ । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार

रुद्राक्षबाट एकै परिवारले कमायो १ करोड !

भोजपुर, असोज १५ भोजपुरको अधिकांश गाउँ तथा बजारमा रुद्राक्षको नयाँ कारोबार सुरु भएसँगै किसानको आम्दानी बढ्दै आएको छ। स्थानीयका अनुसार अघिल्लो वर्षको तुलनामा रुद्राक्षको मूल्यमा गिरावट आएपनि एकै परिवारले एक वर्षमा

पाकिस्तानले दियो भारतलाई यस्तो चेतावनी

काठमाडौं, असोज १५ भारत र पाकिस्तानको दुश्मनी संयुक्त राष्ट्रसंघको महासभामा समेत छर्लङ भएको छ । विवादित राज्य जम्भू काश्मिरको मुद्दा र नेपालमाथि लगाएको नाकाबन्दी मुद्दामा पाकिस्तानले राष्ट्रसंघमै भारतमाथि आक्रोश पोखेको हो

अल्ट्राम्याराथन च्याम्पियन मिरा नाका खुलाउन तातोपानी पुगिन

अल्ट्राम्याराथन च्याम्पियन मिरा राई तातोपानी नाका खुलाउन श्रमदान गर्न गएकी छिन् । विहिबार तातोपानी नाका पुगेकी मिराले सडक मर्मतमा श्रमदान गर्नेछिन् । भारतीय अघोषित नाकाबन्दीले नेपालीको जनजीवन कष्टकर बन्दैं गएपछि

नेपालमा नाकाबन्दी गरेपछि गोर्खा सैनिकले दिए भारतलाई यस्तो चेतावनी

काठमाडौं, असोज १४ नेपालमा भारतीय सरकारले अघोषित रुपमा नाकाबन्दी कायम राखे भारतीय सेनाका गोर्खा बटालियनहरुले चुपचाप सहेर नवस्ने चेतावनी दिएका छन् । भारतीय सीमा रक्षाका लागि भारतीय सेनाले लड्न नसकेको विकट